काठमाडौँ, १८ पुष – पाटन उच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश जारी गरेको छ। अदालतले यसअघि काठमाडौं जिल्ला अदालतले गरेको फैसलालाई सदर गरेको जनाएको छ।
उच्च अदालतका सूचना अधिकारी पार्वती हितानका अनुसार, अदालतको आदेश अनुसार लामिछाने धरौटीमा छोडिनेछन्।
१८ पुस २०८२, शुक्रबार ०८:३१ मा प्रकाशित